सुनारखी न्युज/ काठमाडौं ।
नेपाली बजारमा सुनको मुल्य बिहिबार हालसम्मकै उच्च भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको मुल्इ वृद्धिको प्रभाव नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहिबकार प्रति तोला सुनकोमुल्य १ लाख १३ हजार ७ सय तोकिएको छ । यो मुल्य हालसम्मकै बढी हो ।
यसअघि २०८० साउन ४ गते प्रति तोला सुनको मुल्य १ लाख १३ हजार ६ सय ८० सम्म पुगेको थियो ।