२०८१ पुष २७ , शनिवार

माछापुच्छ«्रे बैंकद्धारा अन्नपुर्ण आधार शिविरमा वित्तीयतथा डिजिटल साक्षरता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
माछापुच्छ«्रे बैंक लि.ले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपुर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । स्थानिय सेन्चुरी युवाक्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।

उक्तकार्यक्रममावित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिमसाथै जोखिम न्यूनीकरणका उपायहरुको बारेमा जानकारी प्रदानगरिएकोथियो ।सो विषयमा उपस्थित होटल व्यवसायी तथा स्थानीयहरु बीच अन्र्तकृया कार्यक्रम समेत संचालन गरी नगदको विकल्प मानवीन र प्रयोग गर्न अति नै सहज मानिनेQR, POS, NFCसेवाको महत्वबारे अवगत गराईएको थियो । अन्नपुर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेलतथा रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन्।

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ«्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप,EMV Standard माआधारित विश्वभर सुरिक्षत र भरपर्दो मानिएको टोकन प्रविधिको प्रयोग गरी मोबाईल बैंकिङ्ग एप्लिकेसनःM-SmartमाNFCcontactless offline”Tap and Pay”,QRमाVoice audio notification प्रविधि जस्तासेवाहरु संचालनमा ल्याउदैँ आईरहेको छ भने अन्य डिजिटल सेवाहरु जस्तैःमोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएवं मुद्धती खाताखोल्ने लगायतका अनेकन अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।