२०८१ मंसिर १६ , आइतवार

वेवारिसे अवस्थामा काठ बरामद

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
मिती २०८०/१०/१४ गते अन्दाजी १६:४५ बजे जिल्ला बर्दिया मधुवन नगरपालिका-०३ धनौरा स्थित तोरी बारीमा अबैध रुपमा काठ

राखिएकोछ भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी धनौराबाट प्रहरी टोली खटिई चेकजाँच गर्ने क्रममा उल्लेखित स्थानमा मकैको

ढोडले छोपी राखेको २०.६५ क्यू.फिट सिसौ जातको काठ (चिरान तथा गोलिया) बरामद गरी आबश्यक कारबाहीको लागी खाता सब डिभिजन वन कार्यालय खाता बर्दियामा बुझाएको ।