टिङ्कु निर्झरी
कतै प्रेम देखाउनुपर्छ कतै लुकाउनुपर्छ कतै गाँठो बाँध्नुपर्छ कतै फुकाउनुपर्छ यो प्रेमको परिभाषा पनि बुझिसक्नु छैन जाने सिर उच्च हुन्छ नजाने झुकाउनुपर्छ।
टिङ्कु निर्झरी इलाम।