२०८१ मंसिर १५ , शनिवार

प्रेम…………..

Tinku

टिङ्कु निर्झरी

 

कतै प्रेम देखाउनुपर्छ कतै लुकाउनुपर्छ
कतै गाँठो बाँध्नुपर्छ कतै फुकाउनुपर्छ
यो प्रेमको परिभाषा पनि बुझिसक्नु छैन
जाने सिर उच्च हुन्छ नजाने झुकाउनुपर्छ।

 

टिङ्कु निर्झरी
इलाम।