सुनारखी न्युज/काठमाडौं ।
काठमाडौं महानगरपालिकाले आधारभूत तह ९कक्षा ८० को परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।
९ चैतसम्म सञ्चालन हुने परीक्षाको लागि २० फागुनबाट विद्यार्थीको प्रवेश पत्र सफ्टवेयरबाट प्रिन्ट गरी परीक्षार्थीलाई वितरण गर्न शिक्षा विभागले विद्यालयलाई निर्देशन दिएको छ ।
महानगरपालिकाको शिक्षा विभागले समयतालिका सार्वजनिक गर्दै आधारभूत तहको परीक्षा आगामी २ चैतदेखि सञ्चालन गर्ने जनाएको छ ।
कुनै आकस्मिक विदा पर्न गएमा काठमाडौं महानगरपालिकाको पूर्व सूचना परीक्षा बिना परीक्षा नरोकिने कुरा ध्यान दिन विद्यालयहरुलाई निर्देशन दिएको छ ।