२०८१ आश्विन ६ , आइतवार

कोका-कोलाको ‘काठमाडौँ इज कुकिङ’ को दोस्रो संस्करण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कोका–कोलाले आयोजना गरेको“काठमाडौँ इज कुकिङ”को दोस्रो संस्करणमा २५ भन्दा धेरै मोमो स्टलहरु राखिएका थिए।

चर्चित भारतीय गायक पापोन सहित प्रजिना, जोन एन्डदलोकल्स, भेक, द एलिमेन्ट्स र सुशान्त घिमिरे जस्ता नेपाली कलाकारहरुको प्रस्तुति रहेको कन्सर्टमा१७,०००भन्दा धेरै दर्शकहरुले उत्साहपूर्ण सहभागिता देखिएको थियो।

उक्त कार्यक्रम मा फोहोर व्यवस्थापनकै लागि भनेर छुट्टै फोहोर व्यवस्थापनको समूह परिचालन गरिनुको साथै कुहिने र नकुहिने फोहोरको लागि छुट्टाछुट्टै बिनहरु राखिएको थियो।