सुनाखरी न्युज/ काठमाडौं ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न २३ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा ठेक्का लिएर समयमा काम नगरेको भन्दै२३ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो।
कार्यालयले केही निर्माण कम्पनीहरूलाई तीन वर्षसम्म कालोसूचीमा राखेको छ।
दिपायलको आई।एस।कन्स्ट्रक्सन प्रा।लिलाई सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सिफारिसमा कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको छ।
यी हुन् कालोसूचीमा परेका कम्पनीहरूः