२०८१ कार्तिक १७ , शनिवार

उपनिर्वाचनका लागि मतदान स्थल तथा मतदान केन्द्र कायम

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

आयोगको मिति २०८०/१२/२२ गतेको बैठकबाट देशभरमा 10,892 मतदान स्थल स्वीकृत भएको छ।

साथै मिति २०८१ वैशाख १५ गते हुने उपनिर्वाचन प्रयोजनका लागि इलाम जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.२ मा ७९ मतदान स्थल

र १४९ मतदान केन्द्र एवम्बझाङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको छ।