२०८१ मंसिर १३ , बिहिवार

भोलि सार्वजनिक विदा

Home ministry (1)

सुनारखी न्युज/ काठमाडौं ।

सरकराले भोली बिहिबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

 

इस्लाम धर्मावलम्वीहरुको एद उल फित्रको अवसरमा गृह मन्त्रालयले सो विदा दिने निर्णय गरेको हो ।