सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरले २०८१ जनालाई सीप र ५ हजार जनालाई रोजगारी दिने लक्ष्य राखेर १९ वैशाखदेखि टुँडिखेलमा सीप मेला आयोजना गरेको छ ।
मेलाको छैठौं दिन सोमबार पनि आफ्नो रुचिअनुसारको सीप सिक्न आवेदन दिनेकोे कमी थिएन ।