२०८१ आश्विन १२ , शनिवार

काउन्सिलको ४९ औं वार्षिकोत्सव सम्पन्न

IMG_9022

निलु शर्मा अधिकारी / सुनाखरी न्युज/ ६ असोज २०७५ ।

प्रेस काउन्सिलले ४९ औँ वार्षिकोत्सव समारोहको २०७५ असोज ६ राष्ट्रपतिको कार्यलयमा एक कार्यक्रम गरी सम्पन्न गरेको छ ।

सो कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान गर्नुहुने विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा वार्षिक प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा विभिन्न ब्यक्तिहरुलाई सम्मानित तथा पुरस्कृत गरियो थियो ।