सुनाखरी न्युज/ काठमाडौं ।
कुमारी बैंक लिमिटेड र टिकापुर, कैलालीस्थित फिट लाईफ क्लब बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमाविशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो फिट लाईफ क्लबबाट सेवालिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा त्तच् द्वारा गर्दा टिकापुर, कैलालीमा रहेको सो क्लबमा १५% छुट प्राप्त गर्न सकिने बैंकले जनाएका छन ।