२०८१ मंसिर १५ , शनिवार

सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ सकियो

sandi

सुनाखरी न्युज/ काठमाडौं।

क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।

उच्च अदालत पाटनमा न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बहस सकिएको हो ।

सन्दीपको मुद्दामा आजै फैसला सुनाउने अदालतको तयारी छ ।