२०८१ मंसिर १५ , शनिवार

नेपाल सुनचाँदी ब्यवसायी महासंघ बिरुद्ध परेको रिट उच्च अदालतद्धारा खारेज (आदेशको पत्र सहित)

high court

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ बिरुद्ध परेको रिट उच्च अदालत पाटनले बुधबार खारेका गरेको छ । इजलास अधिकृत वाल कृष्ण लवजुका अनुसार उत्प्रेषणको आदेस मार्फत सो रिट खारेज गरिएको हो ।

महासंघ गत चैत २३ र २४ मा हुनेगरी निर्धारण भएको साधारण सभा तथा अभिवेशन विरुद्ध सुनचाँदी ब्यवसायी संघ केन्द्रका अध्यक्ष महेन्द्ररत्न शाक्यले रिट दायर गर्नुभएको थियो । महासंघको कार्य समितिले केन्द्रको बिषयमा गरेको निर्णय विरुद्ध उहाँले रिट दायर गर्नुभएको थियो । कार्य समितिले केन्द्रको प्रतिनिधी ७ जना मात्र हुने निर्णय गरेको थियो ।

रिटका कारण महासंघको पुर्व घोषित साभारण सभा तथा अधिवेशनको कार्यक्रम प्रभावित भएको थियो ।

उच्च अदालतको निर्णय जस्ताको तस्तै: