२०८१ मंसिर ९ , आइतवार

एलजीको “खेल्छ नेपाल घर घरमा” योजना सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यसपाली टि२०क्रीकेट वर्ल्डकप २०२४ अमेरिका र वेष्टइन्डिजमा जेठ२०गतेबाट सुरु हुँदैछ जसमा नेपाल सन२०१४पछी दोस्रो पटक भाग लिदैछ।नेपाली क्रीकेट टिम यो केही समयदेखी क्रीकेटमा उच्च अन्तरराष्ट्रियले भलको गेम खेल्दै आईरहेको छ र यसपाली नेपाली टिमले टि२०क्रीकेट वर्ल्डकपमा पनि उच्च प्रदर्शन गर्ने आशा गरिएको छ।नेपाली क्रीकेट टिमको र सम्पूर्ण वर्ल्डकप म्याचहरु घरमै बसीबसी हेर्न नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तरराष्ट्रिय ब्राण्ड एलजीले “खेल्छ नेपाल घर घरमा” नामक योजना अघि सारेको छ।

यस योजना अन्तर्गत ग्राहक बर्गहरुले एलजीटि.भीबाट घरमै स्टेडियम बराबरको मज्जा लिई आफ्नो नेपाली टिमलाई चियर गर्दै क्याशब्याक र उपहार पनि जित्न सक्नेछन।योजना अनुसार कुनै पनि एलजीटि.भीको खरिदमा४०प्रतिशत सम्मको नगद छुट र रु.१लाखको ब्यक्तिगत दुर्घटना बीमा उपलब्ध कम्पनीले जनाएको छ।साथै एलजी ओलेड टि.भीवा८६इन्चको टि.भी खरिदमा एलजी साउन्ड बार एसएनफोर उपहार सित्तैमा पाइनेछ।

कम्पनीका अनुसार ३२ इन्च देखी ८६इन्च साइजसम् माउपलब्ध एलजीका टि.भीहरु ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन।एलजीका क्युनेड टि.भी, यूक्युरयूआर सिरिज अन्तर्गतका युएचडी टि.भीहरुमा ३बर्षको फुल वारेन्टी रहेको छ।र कुनैपनि एलजी टि.भीको खरिदमा रु.१लाखको दुर्घटना बिमा पनि प्राप्त गर्न सकिनेछ।

ग्राहक बर्गहरुले यो बिमामार्फत संसारको कुनैपनि कुनामा भएको दुर्घटनाको क्षतिपुर्ती दाबी गर्न सक्नेछन्।यसका साथसाथै शुन्य ५ ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको कम्पनीले जनाएको छ।यो योजना जेठ१७गतेदेखी नेपाल अधिराज्य भरी सिमित अवधीको लागि लागू गरिएको छ।नेपाल अधिराज्य भर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ।