२०८१ मंसिर १० , सोमवार

धनगढीमा अहिलेसम्मको उच्च तापक्रम ,४४ं.१ डिग्री सेल्सियस

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सुदूरपश्चिमकाे राजधानी धनगढीकाे तापक्रम ४४ डिग्री सेल्सियस नाघेकाे छ ।

महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाले पौने ३ बजे गरेको मापन अनुसार अधिकतम तापक्रम ४४ं.१ डिग्री सेल्सियस र न्यूनतम ३०.२ डिग्री सेल्सियस रहेको छ ।

यो तापमान अहिलेसम्मकै उच्च तापक्रम भएको कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले जानकारी दिए ।