२०८१ पुष ११ , बिहिवार

आइसिसी टी–२० विश्वकप: बंगलादेशसँग २१ रनले हार्‍यो नेपाल

icc

सुनाखरी न्युज/ काठमाडौं ।

आइसिसी टी–२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।

समूह चरणको अन्तिम खेलमा जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ बलमा अल आउट हुँदा ८५ रन मात्रै बनाउन सक्यो।