२०८१ आश्विन ५ , शनिवार

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरे

Capture

सुनाखरी न्युज/ काठमाडौ ।

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन् ।उनीहरुले यूएईको दुबई पुगेर इन्गेजमेन्ट गरेका हुन् ।

उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहेको चर्चा थियो ।अस्मिताले सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै आफूहरुले जीवनको सहयात्रा सुरु गरेको जानकारी दिएकी छन् ।

तस्वीरमा बुर्ज खलिफा अगाडि महेशले अस्मितालाई इन्गेजमेन्ट औंठी लगाइदिंदै गरेको देखिन्छ ।