२०८१ मंसिर १३ , बिहिवार

गृहमन्त्री रवि लामिछाने विरुद्धको रिटको सुनुवाइ असार१६ मा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले असार १६ गते फेरि सुनुवाइ गर्ने भएको छ ।

लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी दायर रिट निवेदनमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

शुक्रबार निवेदकका कानुन व्यवसायीले बहस गरेका थिए ।