२०८१ मंसिर १२ , बुधवार

संसद्‌मा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

cong

सुनाखरी न्युज/ काठमाडौं ।

संसद्को बैठकमा अनिवार्य उपस्थित हुन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले  सांसदहरूलाई निर्देशन दिएको छ ।

संसदीय दलको शुक्रबार बसेको बैठकले ९ गतेदेखि अनिवार्य उपस्थित हुन र बजेट निर्णयार्थ पेस गर्दा पार्टीको ह्वीप पालना गर्न निर्देशन दिएको हो ।

प्रमुख सचेतक रमेश लेखकले भने, ‘बजेटमा के पोजिसन राख्ने भनेर त्यही बेला निर्णय गर्छौं ।’