२०८१ आश्विन ५ , शनिवार

फिल्म ‘खुस्मा’ का दुईवटा पोस्टर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अभिनेता धिरज मगर र अभिनत्री उपासना सिंह ठकुरीको पहिलो सहकार्य रहेको फिल्म ‘खुस्मा’ का दुईवटा पोस्टर सार्वजनिक गरिएको छ।

एउटामा दुवै कलाकारलाई रोमान्टिक भावमा देखाइएको छ। अर्को पोस्टरमा उपसनालाई मात्र चिन्तित मुन्द्रामा प्रस्तुत गरिएको छ।यो फिल्मलाई अशोक थापा मगरले लेखन तथा निर्देशन गरेका हुन्।

फिल्म असोज ३ गतेदेखि नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा आउने तय छ।