२०८१ मंसिर १० , सोमवार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

American-Doller

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकका अनुसार आज असार २५ गते मंगलबार १ डलरको भाउ ९बिक्रीदर० १३३ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ३० पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ रहेको छ भने खरिददर १४४ रुपैयाँ ३५ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७१ रुपैयाँ ७३ पैसा खरिद दर १७० रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ७१ पैसा र बिक्रीमा ९८ रुपैयाँ १५ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।