२०८१ मंसिर १२ , बुधवार

यस्ता छन् भारतीय बजेटका प्राथमिकता

sitaraman-

सुनाखरी न्युज/ काठमाडौं ।

लोकसभा चुनावमा बीजेपी नेतृत्वको एनडीएको जितपछि अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार बजेट प्रस्तुत गरेकी छन् । यो उनले ल्याएको सातौं बजेट हो ।

मंगलबार सार्वजनिक भएको बजेट अप्रिल १ देखि लागू हुनेछ । बजेटले प्रधानमन्त्री नरेन्द्र मोदीको प्राथमिकतामा परिवर्तन आएको स्पष्ट संकेत गरेको छ । मोदी सरकारको नयाँ बजेटमा ग्रामीण विकास, साना व्यवसायको प्रवद्र्धन, सीप, रोजगारी र कृषिमा केन्द्रित गरिएको छ ।

 

बजेटका प्राथमिकता
रोजगारीका लागि २ हजार करोडको योजना

पूर्वाधार विकासमा जोड

स्टार्टअप, मध्यम वर्ग र विदेशी कम्पनीलाई कर छुट

सत्तारुढ दललाई रिझाउने प्रयास

वित्तीय घाटा घटाउने लक्ष्य

सेयर बजारका लागि नराम्रो