२०८१ आश्विन ५ , शनिवार

पोलियो थोपा खुवाउन घरघरमा स्वास्थ्य स्वयंसेविका

poliyo

 

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँ तारकेश्वर नगरपालिका-१० स्थित मनमैजुमा महिला स्वास्थ्य स्वयंसेविका बिहीबार घर- घरमा पुगेर बालबालिकालाई पोलियो थोपा खुवाउँदै।

तस्बिर स्हरिराम भेटुवाल र रासस