२०८१ मंसिर १२ , बुधवार

राष्ट्र बैंकको सञ्चालक समितिले पारित गर्यो मौद्रिक नीति, सवा १२ बजे सार्वजनिक गरिँदै

nepal rastra bank

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पारित गरेको छ ।शुक्रबार बिहान बसेको सञ्चालक समितिले पारित गरेको मौद्रिक नीति सवा १२ बजे केन्द्रीय बैंकको नवनिर्मित भवनबाट सार्वजनिक हुने भएको छ ।

शिथिल रहेको अर्थतन्त्र चलालयमान बनाउन र बैंकहरूको खस्कदो सम्पत्तिको गुणस्तर सुधार हुनेगरी प्रमुख मौद्रिक औजारमा सामान्य हेरफेर गर्दै नियामकीय नीतिहरु परिमार्जन गर्नेगरी मौद्रिक नीति तयार भए छ ।