२०८१ मंसिर १२ , बुधवार

सूर्यास्तको दृश्य

sunset

सुनाखरी न्युज/ काठमाडौं ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ खोपारा लेकबाट शनिबार देखिएको सूर्यास्तको दृश्य ।

 

समुद्री सतहदेखि ३६१० मिटरको उचाइमा अवस्थित खोपारा लेक सूर्योदय, सूर्यास्त, पहाडी भूगोल र हिमशृङ्खलाको अवलोकनका लागि मनमोहक छ । तस्बिरः रासस