२०८१ पुष १० , बुधवार

आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

dollar

सुनाखरी न्युज / काठमाडौं ।

नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार केही मुद्राको विनिमय दर स्थिर छ । यसैगरी युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ७५ पैसा र बिक्रीमा १४५ रुपैयाँ ४० पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५३ पैसा र बिक्री दर ८७ रुपैयाँ ९२ पैसा पर्नेछ । त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ७५ पैसा र बिक्रीमा १४५ रूपैयाँ ४० पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७१ रूपैयाँ ७९ पैसा र बिक्रीदर १७२ रूपैयाँ ५६ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ४१ पैसा र बिक्रीमा ८७ रूपैयाँ ८० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ५२ पैसा र बिक्रीमा ९६ रूपैयाँ ९६ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७९ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ९२ पैसा र बिक्रीमा २९ रूपैयाँ ०५ पैसा पाइन्छ। बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ६० पैसा र बिक्रीदर ३५६ रूपैयाँ २० पैसा तोकिएको छ।