२०८१ मंसिर ७ , शुक्रवार

८२ मा १५ औं महाधिवेशन, अपरिहार्य एक्जिट पोलिसी , अनावश्यक चुनावी गठबन्धन

Kiran

किरण गिरी-
हामीले हाम्रो पार्टी नेपाली कांग्रेस लाई अब सर्बाधिक जनता ले चाहेको लोकप्रिय एबं पहिलो बहुमत जनाधार प्राप्त पार्टी बनाउनु परेको छ । पार्टी भित्र सबैलाई सह अस्तित्व र भुमिका, हार्दिकता पुर्ण एकता, आजको आबश्यकता ।

जनता ले यस्तो काँग्रेस चाहेका छन:
०८२ मंसिरमा १५ औं महाधिवेशन ।
अनावश्यक चुनावी गठबन्धन ।
अपरिहार्य  एक्जिट पोलिसी  ।
नेपाली काँग्रेसको महा अभियान ।
८१ मा १०० दिने बिशेष अभियान सहित
संगठन सुदृढीकरण ।
८२ मा १५ औं महाधिवेशन ।
हाम्रो बिधान , नेपाल को संबिधान र राजनीतिक दल ऐन अनुसार पनि २०८३ मंसिर २८ गते सम्म १५ औं महाधिवेशन सम्पन्न भैसक्नु पर्दछ । यसमा इफ , बट , किन्तु , परन्तु हुन सक्दैन र हुदैन ।
८४ मा स्थानीय र आम निर्वाचन ।
अनिमात्र ,
नेतृत्व मा काँग्रेस । समुन्नत बन्छ देश ।।

क्रान्ति को चेत र जुझारु काँग्रेस:
२००७ सालको जस्तो क्रान्ति को चेत भएको काँग्रेस बनाउनु जरुरी छ ।
प्रगतिशील र दुरदर्शि समावेशी काँग्रेस :
२०१५ सालको जस्तो प्रगतिशीलता , समावेशीता र दुरदर्शिता भएको कांग्रेस बनाउनु जरुरी छ ।

लोकप्रिय र संसदमा बहुमत भएको काँग्रेस:
२०४८ सालको जस्तो लोकप्रिय मत र संसद मा बहुमत भएको कांग्रेस बनाउनु जरुरी छ ।

सर्ब स्विकार्य र लोकप्रिय नेतृत्व भएको काँग्रेस:
२०६२-६३ सालको जस्तो सर्ब स्विकार्य एबं लोकप्रिय नेतृत्व भएको काँग्रेस बनाउनु जरुरी छ ।

त्यसको लागी के गर्ने त?
०८१ मा सशक्त संगठन सुदृढीकरण बिस्तार र सशक्त परिचालन अत्यावश्यक छ ।
०८२ मा १५ औं महाधिवेशन अत्यावश्यक छ ।
०८४ को आम निर्वाचन मा काँग्रेस बहुमत सहितको संसद अत्यावश्यक छ ।
नेपाली काँग्रेस को महा अभियान
८१ संगठन , ८२ महाधिवेशन र
८४ मा आम निर्वाचन १
अनी मात्र नेतृत्वमा काँग्रेस १
समुन्नत बन्छ देश ।।
सम्मानित नेपाली , समुन्नत नेपाल ।
जय नेपाल ।।

(  गिरी निबर्तमान केन्द्रिय सदस्य एबं महासमिति सदस्य
नेपाली काँग्रेस , काठमाडौं नेपाल ।)