२०८१ मंसिर ७ , शुक्रवार

नेप्सेले ३ हजार अंक कटायाे

share-market-bullish

सुनाखरी न्युज/ काठमाडौं ।

बिहीबार नेप्से परिसूचकले ३ हजार अंक नाघाएको छ ।

११ बजेर ३२ मिनेट जाँदासम्म ४५ अंकले बजार बढेर परिसूचक ३००३।६८ अंकमा पुगेको छ ।

यो समाचार तयार पार्दा सम्म ४ वटा कम्पनीमा पोजेटीभ सर्किट लागेको छ भने ५ अर्ब बढीको सेयर कारोबार भएको छ ।