२०८१ मंसिर ९ , आइतवार

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

Earthquake-wev-real

सुनाखरी न्युज/ काठमाडौं ।

सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प सिखरपुर केन्द्रविन्दु भएर गएको हो ।

आज बिहान ६ बजेर ११ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।