२०८१ भदौ ३१ , सोमवार

भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

Screenshot 2024-09-08 054140

सुनाखरी न्युज/ काठमाडौं ।

भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् ।

नेपाली फिल्म साम्बालाको प्रिमियरमा सहभागी हुन ऊनी काठमाडौ आएका हुन् । त्रिभुवन विमानस्थलमा शनिबार दिउँसो काठमाडौंको  अभिनेता सिद्धिकीलाई साम्बालाका निर्देशक मीन भाम लगायतले स्वागत गरे ।

 

शनिबार नै भारतीय फिल्म निर्देशक अनुराग कश्यप पनि नेपाल आउने साम्बालाको निर्माण पक्षले जनाएको छ ।