सुनाखरी न्युज/ काठमाडौं ।
उपसभामुख इन्दिरा राणा मगरबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ ।
बैठक पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको सांसद सुदन किरातीले जानकारी दिए ।
नेताहरूका अनुसार बैठकमा उपसभामुखलाई हटाउने सत्ता पक्षको तयारीका बारेमा छलफल हुनेछ