२०८१ आश्विन ३ , बिहिवार

राष्ट्रिय झण्डाले ढाकिएको दरबारमार्ग

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय झण्डाले दरबारमार्ग ढपक्क ढाकिएकाे छ।’नेसनल डे कन्सर्ट’ आयोजना भइरहेको दरबारमार्ग क्षेत्रमा नेपालको झण्डा फहराइएकाे हो।

संविधान दिवसको अवसर पारेर आज आयोजना भइरहेको नेसनल डे कन्सर्टका लागि हजारौं मानिस दरबार मार्ग क्षेत्रमा आएका छन्।

मानिसहरूको आवागमन हेरेर करिब ५ हजार सुरक्षाकर्मी समेत परिचालन गरिएको छ।