२०८१ आश्विन ४ , शुक्रवार

यी हुन् सहकारी अपचलनमा फरार रहेका २९ जना (सूची)

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएसँगै समितिले फरार रहेका २९ जनाको नामसमेत सार्वजनिक गरेको छ। विभिन्न सहकारीमा रही फरार रहेका २९ जनाको नाम सार्वजनिक गरेको हो।

अनुसूची-७ मा फरार रही समितिमा उपलब्ध हुन नसकेका सहकारीका सञ्चालकहरू उपस्थित गराउन भन्दै सरकारलाई निर्देशन समेत दिइएको थियो। तर उनीहरू सम्पर्कमा आएका थिएनन्।

1