२०८१ आश्विन ७ , सोमवार

‘एक्टर’को पोस्टरमा आना र दिब्यासँग प्रदीप

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

तिहारको लक्ष्मीपूजादेखि प्रदर्शन हुन लागेको फिल्म ‘एक्टर : टेक वन’का नयाँ पोस्टर सार्वजनिक भएका छन् ।

पोस्टरमा मुख्य कलाकार प्रदीप खड्का, आना शर्मा, दिब्या रायमाझीलाई फिचर्ड गरिएको छ । एक पोस्टरमा प्रदीपलाई आना र दिव्याको बीचमा राखिएको छ ।

स्टरले त्रिकोणात्मक प्रेमकथाको संकेत दिन्छन् । राजन भुसालले निर्देशन गरेको राजवल्लभ कोइराला, दिव्य देव लगायतको अभिनय छ । अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा फिल्म निर्माण भएको हो ।