२०८१ आश्विन १३ , आइतवार

भेटायोको दशैं धमाकाः झन्झट रहित चाडपर्वका अफरहरूको लाइभ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

दशैं नजिकिँदै गर्दा, भेटायोले आफ्नो धमाका अफरहरू घोषणा गर्न उत्साहित छ, कुनै पनि तनाव विना चाडपर्वहरूको लागि तपाईंको आफ्नो घर तयार गर्न, मर्मत गर्न डिजाइन गरिएको छ । सामान्य मर्मतदेखि सरसफाई र लुगा धुने र अन्य धेरै, भेटायोमा तपाईंलाई सहज र हर्ष उत्साहपूर्ण रुपमा मनाउनको लागि चाहिने सबै चिजहरू छन् । कुनै झन्झट विना रहेको जनाइएको छ ।

भेटायो एक–स्टप सेवा प्लेटफर्म हो जसले तपाईंलाई घर मर्मत गर्ने कार्यदेखि प्लम्बिङ, विद्युतीय काम, सिकर्मी, कीट नियन्त्रण, सरसफाई, जस्ता सेवाहरू भेटायोको लक्ष्य रहेको जनाइएको छ । हाम्रो जीवनलाई सजिलो बनाउन काठमाडौं उपत्यकाभित्र छिटो, भरपर्दो र झन्झट रहित सेवाहरु उपलब्ध गराउनु हो ।

दशैंको विशेष अफरहरूः

१. मर्मतका कामहरुः
चाडपर्वहरूको लागि समयमै आफ्नो घरको भान्सा मर्मत गर्नुहोस मात्र रु.१३००/- मा मर्मत कार्य गर्नुहोस् त्यो पनि मात्र रु.२०००/- भन्दा कम मूल्यमा र तपाईंको बाथरूम मात्र रु.३३८०/- (पहिलेको मूल्य रु.५२००/-) मा ।

२. लुगा धुने सेवाहरूः
अब लुगा धुने चिन्ता छैन । रु.८५ प्रति किलोमा सामान्य लुगा धुने र पट्याउने सेवाहरूको मज्जा लिनुहोस् र डबल सिरकहरू मात्र रु.४०० रुपैयाँमा सफा गर्ने सेवा उपलब्ध छन् । साथै ५ थान भन्दा बढी अर्डर भएमा निःशुल्क डेलिभरीको व्यवस्था रहेको जनाइएको छ ।

३. सफाई सेवाहरूः
पारिवारिक जमघट हुनुअघि तपाईंको घर चम्किलो सफा छ भनी सुनिश्चित गर्नुहोस् । ज्ञ द्यज्प् सरसफाई मात्र रु ३०००। ठूला घरहरूको लागि हाम्रो 2 BHK सरसफाइ (3–सीटरसम्म निःशुल्क सोफा सफा ), 3BHK सरसफाइ (घ–सीटरसम्म सम्म निःशुल्क सोफा सफा) गर्ने अवसर लिनुहोस् । सोफाको सफाई पनि रु ४०० प्रति सिटरमा उपलब्ध छ(न्यूनतम ५ सिट) । अर्को द्यगथ ज्ञ न्भत ज्ञ अफर नछुटाउनुहोस् — भान्साको सरसफाई बुक गर्दा, निःशुल्क चिम्नीको सरसफाई सित्तैमा हुनेछ ।

४. विशेष सफाई छूटहरूः
निःशुल्क आन्तरिक सहित रु.१५०० (३ फिट सम्म) वा रु.२५०० (३–५ फिट) मा चिम्नी सफा गर्ने र भान्साको सिसाहरु सफाई गर्ने सेवाहरु समावेश छन् । टायल्स र मार्बल सफाई रु.१२ वर्ग फुट (न्यूनतम ५०० वर्ग फुटको रु.६००० मा), एउटा निःशुल्क बाथरूम सफाई समावेश सहित ।

५. एयर कन्डिसनर र एसएस ट्याङ्की अफरहरूः
एयर कन्डिशनरहरूमा अविश्वसनीय दशैं छुटको साथ आफ्नो उपकरणहरू अपग्रेड गर्नुहोस् । साथै लिनुहोस् – हाम्रो एसएस ट्याङ्क एक्सचेन्ज अफरको फाइदा – यसमा थप के छ ? तपाईंको पुरानो प्लास्टिक ट्याङ्कीको सट्टामा उच्च गुणस्तरको ब्रान्डेड एसएस ट्याङ्की, डेलिभरी सेवा सहित ।

अब भेटायो एप मार्फत दशैंको लागि आफ्नो घरको तयारी गर्न सजिलो हुने भएको छ । भेटायो जसले प्रस्तुत गरेको छ विशेष प्रस्तावहरू जसले तपाईंको घर चाडपर्वको लागि शीर्ष अवस्थामा रहेको सुनिश्चित गर्नेछ ।