२०८१ पुष १० , बुधवार

बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २५ लाख सहयोग

Capture

सुनाखरी ज्युज/ काठमाडौं ।

सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २५,००,०००/-(अक्षेरेपी रु.पच्चीस लाख मात्र) सहयोग गरेको छ ।

आश्विन १० देखि १२ गतेसम्म परेको अविरल बर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको जनाए ।