२०८१ आश्विन ३० , बुधवार

दशैंपछि खुलेको सेयर बजारमा ३१ अंकको बृद्धि, परिसूचक २७०० नजिक पुग्यो

share

सुनाखरी न्युज/ काठमाडौं ।

दशैंपछि खुलेको सेयर बजार २७०० अंक नजिक पुगेको छ ।

नेप्से परिसूचक  अघिल्लो दिनको तुलनामा ३१.४८ अंक (१.१७ प्रतिशत)  बढेसँगै २६९९ मा कायम भएको छ ।

कारोबार रकम भने घटेको छ ।

दशैं विदाअघिको दिन ३ अर्ब ७६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६ करोडमा सीमित भयो ।

 

 

.