२०८१ कार्तिक २ , शुक्रवार

बानेश्वरमा प्रतिपक्षी दलहरूको बैठक, महन्थ ठाकूर पनि सहभागी

meeting-prahchanda-1024×683

सुनाखरी न्युज/ काठमाडौं ।

 

नयाँ बानेश्वरमा  प्रतिपक्षी दलहरूको बैठक जारी छ ।

 

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरूको बैठक बसेको हो ।