२०८१ पुष २७ , शनिवार

इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको तयारी

israel-attack-in-gaza-1

सुनाखरी न्युज/ काठमाडौं ।

इजरायल र लेबनानबीच युद्धविरामको सम्झौता गर्ने तयारी भइरहेको छ ।

यो बैठकमा ६० दिन युद्धविराम गर्ने र लेबनानको भूमिबाट इजरायली सेना फिर्ता हुने प्रस्तावबारे छलफल हुने बीबीसीले जनाएको छ ।

 

यसबारे छलफल गर्न इजरायलको मन्त्रिपरिषद् बैठक बस्दै छ ।

इजरायलले लेबनानमा रहेका इरान समर्थित लडाकु समूह हिजबुल्लाहमाथि आक्रमण गर्दै आएको छ । प्रत्युत्तरमा लेबनानले पनि इजरायलमाथि आक्रमण गर्दै आएको छ ।

गत आइतबार मात्रै लेबनानको भूमिबाट हिजबुल्लाहले इजरायलमाथि २५० रकेट प्रहार गरेको थियो ।

बीबीसी