सुनाखरी न्युज/काठमाडौं ।
समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा टिका निधि लोहनी नियुक्त भएको छ ।
फाइनान्सकोे सञ्चालक समितिको वैठक ५०८ ले लोहनीलाई सीईओको दोस्रो कार्यकालको लागी निरन्तरता दिएकोे हो ।
अब ४ बर्षको लागी समृद्धि फाइनान्सको प्रमुख कार्यकारीका रुपमा लोहनीले कार्यभार समाल्ने छ।