सुनाखरी न्युज/ काठमाडौं ।
बजारमा बिहीबार सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा आज छापावाल सुन प्रतितोला तीन सय रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ८० रूपैयाँ पुगेको छ।