२०८१ पुष २४ , बुधवार

नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

Earthquake

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपालमा आज बिहान  महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमानाको तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ ।