२०८१ माघ २९ , मंगलबार

एमएडब्लूवृद्धिले ल्यायो माउन्टेन ईभी र टीएमवान प्रशंसकहरूका लागि आकर्षक योजना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं, नेपाल ( जनवरी २०, २०२५ एमएडब्लू वृद्धिले माउन्टेन ईभी र टीएमवान उत्साहीहरूका लागि नवप्रवर्तन र एडभेन्चरका नियमहरूनै बदल्ने एक विशेषयोजना ल्याएको छ। योअभियानले उन्नतप्रविधि र अतुलनीय फाइदाहरूको नौलो मिश्रणकोसाथमा ड्राइभिङ र स्वामित्वअनुभवहरूलाई बलियो बनाउने छ। यस नयाँ योजनाअन्तर्गत ग्राहकहरूले विद्युतीय गतिशीलतामा स्विचगर्नका लागि माउन्टेनईभी र टीएमवान मोडेलहरूमा ८०५ सम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्ने छन्। यसयोजनामा माउन्टेनईभीको लागिने।रू। ९।९९ लाख र टीएमवानको लागिने।रू। ५।९९ लाख सम्मको डाउनपेमेन्टपनि समावेश छ जसले विद्युतीय सवारीसाधनको स्वामित्वलाईअझपहुँचयोग्य र किफायतीबनाउने छ।

यसकासाथै, ग्राहकहरूलेआर्थिकवर्ष २०८१र८२ को लागि एकवर्षको निस्शुल्क बीमा र सडक करमाछुट सहितका विस्तृत सुविधाहरूकोआनन्द लिनसक्ने छन्। घरमै सुविधाजनकरू पमाचार्जिङ गर्न उनीहरूले ७ किलोवाटको चार्जर पनि निस्शुल्क पाउनेछन्। यसमाथिअझैमूल्य थप्नयोयोजनाले निस्शुल्क सामानहरूका साथै ग्राहकहरूले आफ्नो लगानीबाट अधिकतम मूल्य प्राप्त गर्ने टप(अपबेस्टभ्यालु एसन बोनसपनि समेट्छ। योव्यापकप्याके जलेविद्युतीय गतिशीलता प्रवर्द्ध नगर्ने र आफ्ना ग्राहकहरूलाई असाधारणमूल्य प्रदान गर्ने एमएडब्लूवृद्धिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

कम्पनीले नेपाली बजारकोलागि विद्युतीय सवारीसाधनहरूलाई अझ पहुँचयोग्य र किफायती बनाउने लक्ष्यराखेको छ। योसमित (समयको अफरमाघ १ गतेदेखि माघ ३० गतेसम्म उपलब्ध हुनेछ, त्यसैले ग्राहकहरूलाई थप जानकारी र योरोमाञ्चक अवसरको फाइदालिन आफ्नो नजिकको एमएडब्लूवृद्धिको डिलरमासम्पर्क गर्न प्रोत्साहित गरिन्छ। फोटोन नेपाल र एमएडब्लूवृद्धिसमूहको बारेमा एमएडब्लूवृद्धि अन्तर्गत संचालित फोटोननेपालएमएडब्लूसमूह र वृद्धि समूहबीचको साझेदारीहो जसलेनेपालमा सन् २०१४ देखि अन्तर्राष्ट्रिय अटोमोटिभब्रान्डहरूको प्रतिनिधित्वगर्दै आएको छ। व्यावसायिक र विद्युती यसवारी साधनहरू माविशेष ज्ञताहासिलगर्दै एमएडब्लूवृद्धिलेफोटोन, सोकोन, सेरेस, नामी र चांगान जस्ता ब्रान्डहरूको प्रतिनिधित्वगर्दै भरपर्दोस्टक, पाटपुर्जाको सहज उपलब्धता र गुणस्तरीय सेवासुनिश्चित गर्दछ।