२०८१ चैत्र २३ , आइतवार

सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्याे

gold

सुनाखरी न्युज/ काठमाडौं ।

सुनको मूल्य आज पनि स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार झैँ आज पनि तोलामा १ लाख ६२ हजार आठ सय रुपैयाँ कायम भई स्थिर रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदी एक हजार ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो ।