२०८२ बैशाख ११ , बिहिवार

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

neb (1)

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षाको समय तालिका बिहीबार सार्वजनिक गरेको हो ।

तालिका अनुसार कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ ।

परीक्षा बुधबार २४ गतेसम्म चल्ने छ ।

हेर्नुहोस् कक्षा १२ को परीक्षा तालिका :