सुनाखरी न्युज/ दाङ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ लुम्विनी प्रदशले प्रधानमन्त्री के पी ओलीलाई १३ बुँदे ज्ञापन पत्र बुझाएको छ । प्रदेश सभापति धु्रवकुमार गहतराजको नेतृत्वमा गएको प्रतिनिधीमण्डलले प्रधानमन्त्री ओली दाङ आएका वेला ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्रमा सुनचाँदी ब्यवसायीले भोग्नु परेका समस्या, ब्यवसाय सुधारका लागि कालिनु पर्ने कदम र राज्यका तर्फवाट आवश्यक सहयोग लगायतका बिषयहरु समेटिएका छन् ।
ज्ञापनपत्रको पुर्णपाठः