सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल एसबिआई बैंक लि. कर्पोरे६ क्लब नेपाल प्रा. लि. द्वारा प्रदान गरिने “वा०िाज्य बैंक” विधा तर्फको “एचआरएम नेपाल अवार्८ फर कर्पोरे६ एक्सिलेन्स द्दण्द्दद्ध” बा६ सम्मानित भएको ५ । उक्त प्रतिष्७ित अवार्८ बैंकले नेपाली कर्पोरे६ र सामाजिक क्षेत्रमा बर्षौ देखि गरेको महत्वपूर्०ा योगदानका लागी प्रदान गरिएको हो । बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कूमार तिवारी र प्रमूख संचालन अधिकृत, श्री विकास आनन्दलाई प्रा. ८ा. फत्त बहादूर केसी, मूख्य निर्०ाायकले स्६ियरिङ कमि६ी अफ द अवार्८ फर कर्पोरे६ एक्सिलेन्स द्दण्द्दद्ध का अध्यक्ष श्री मोहनराज ओझाको उपस्थितिमा सो अवार्८ प्रदान गरेका थिए । उक्त कार्याक्रममा नेपाल सरकारका गृह मन्त्री, माननिय श्री रमेश लेखक समेतको उपस्थिति रहेको थियो । नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका ज्ञण्ण् शाखा, द्दद्द एक्स्६ेन्सन काउन्६र, ज्ञढ शाखा रहीत बैंकिङ, ठ प्रादेशिक कार्यालय, ज्ञद्दछ ए६िएम र ज्ञ कर्पोरे६ कार्यालय सञ्चालनमा ५न् ।