२०८२ बैशाख ५ , शुक्रवार

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा गोबिन्द घिमिरे नियुक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

एनएमबि बैंकका सञ्चालक समितिको बैठकको निर्णय अनुसार २०८२ साल बैशाख १० गते देखि लागु हुने गरी क्रमशः बैंकमा हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहनु भएका श्री गोबिन्द घिमिरे ज्यूलाई प्रमुख कार्यकारी अधिकृत पदमा ४ बर्ष अवधिका लागि नियुक्त गर्ने र हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहनु भएका श्री सुदेश उपाध्याय ज्यूलाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको छ । एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक “बैंक अफदिइयर एसिया २०२१” को उपाधीबाट सम्मानित भएको बैंक हो ।  एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा गोबिन्द घिमिरे नियुक्त, तथा बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुदेश उपाध्यायको बढुवा ।

एनएमबि बैंकका सञ्चालक समितिको बैठकको निर्णय अनुसार २०८२ साल बैशाख १० गते देखि लागु हुने गरी क्रमशः बैंकमा हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहनु भएका श्री गोबिन्द घिमिरे ज्यूलाई प्रमुख कार्यकारी अधिकृत पदमा ४ बर्ष अवधिका लागि नियुक्त गर्ने र हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहनु भएका श्री सुदेश उपाध्याय ज्यूलाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको छ । एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक “बैंक अफदिइयर एसिया २०२१” को उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।